बागमती प्रदेश
जनस्वास्थ्यमा ललितपुर, अस्पतालमा भक्तपुर र आयुर्वेदमा सिन्धुली प्रथम
हेटौंडा । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालय मातहत रहेका उत्कृष्ट कार्यालयहरुलाई पुरस्कृत गरिएको छ । उत्कृष्ट भएका जनस्वास्थ्य कार्यालय, अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलगायतले सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेशको स्वास्थ्य...
कच्ची, खाल्टाखुल्टी र डुवान मुक्त सडक बनाउँछाैँ: वडा अध्यक्ष सिग्देल
हेटाैँडा। हेटाैँडा उपमहानगरपालिका ४ नम्बर वडालाई २०८४ सालसम्म कच्ची, खाल्डाखुल्डी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भएकाे छ । लक्ष्मी टाेल विकास संस्थाकाे ८ औँ साधारणसभाकाे उद्घाटन गर्दै ४ नम्बर वडा हेटाैँडाकाे मूख्य बजार क्षेत्र र मुटुकाे वडा भएकाेले व्यवस्थित सहर र बस्ती बनाउन कच्ची र...
कोटेशनबाट सामग्री खरिद नगर्नु: स्वास्थ्यमन्त्री थापा
हेटौंडा। बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सुरु भएको ३ दिने प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले कार्यक्रमको उद्घाटन गर्नुभयो ।कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम हुन सके स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुने भन्दै तीनै तह एकसाथ...
सरकारी सवारी सुविधा नलिएका बागमतीका स्वास्थ्य मन्त्री किरण थापाले सामाजिक कार्यमै खर्च गर्दै तलब–सुविधा पनि
भक्तपुर–२(क) बाट नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य तथा हालका वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पद र सुविधाभन्दा सेवा र जिम्मेवारीलाई प्राथमिकता दिने कार्यलाई निरन्तरता दिनुभएको छ । मन्त्री थापाले पहिले सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष रहँदा जस्तै यस पटक पनि स्वास्थ्य मन्त्री बनेपछि सरकारी सवारी...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशकमा डा. सापकोटा
हेटौंडा ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा...
युवा संघ मकवानपुरले बृहत् रक्तदान कार्यक्रम गर्दै
हेटौंडा । नेकपा एमाले मकवानपुर भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु भयो...
बागमती ‘पूर्ण खोप प्रदेश’ घोषणा
भक्तपुर । बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा पूर्ण खोप प्रदेश घोषणा गरिएको हो । सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका...
स्वास्थ्य मन्त्री थापाको एक बर्ष: २१ प्रकारका आयुर्वेदिक औषधि उत्पादनदेखि, अस्पताल स्तरोन्नतिसम्म
हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१\०८२ मा सम्पन्न गरेका कार्यक्रम एवम् आगामी आर्थिक वर्ष २०८२\८३ का प्रमुख कार्यक्रमहरू सार्वजनिक गरेको छ । पदबहाली गरेको एक बर्ष पुगेको अवसरमा हेटौंडामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री किरण थापाले गुणस्तरीय, अत्याधुनिक र दिगो स्वास्थ्य सेवा विस्तारमा मन्त्रालय प्रतिवद्ध...
हेटौँडामा शनिबार आठौँ कोरा साइकल र्याली हुने
हेटौंडा । हेटौँडामा आठौँ संस्करणको कोरा साइकल र्याली हुने भएको छ। सन् २०१८ देखि निरन्तर रूपमा साइकल महोत्सव गर्दै आएको हेटौँडा राइडर्स क्लबले यही शनिबार र्याली हुने जनाएको छ। ‘दिस इज नट अ रेस, एभ्रिवन इज अ विनर’ भन्ने नाराका साथ आयोजना हुन लागेको र्यालीको सम्पूर्ण तयारी पूरा भएको राइडर्स क्बलका...








