लेख/अन्तर्वार्ता

भिजिनरी हिसाबले हामी समृद्ध नेपाल सुखी नेपाली बनाउने गन्तव्यमा छौंं-राना

मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी बढ्दो छ । यही सन्दर्भमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका राजनीतिज्ञ रामेश्वर रानासँग हामीले समसामयिक राजनीति, निर्वाचनमा पुनः सक्रिय हुने निर्णय, विकासका प्राथमिकता, हेटौंडा बजारभित्रको पूर्वाधार विकास निर्माण र एमालेप्रति आमनागरिकको धारणालगायतका विषयमा केन्द्रित भएर विस्तृत कुराकानी गरेका छौँ...

अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो। उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत...