अर्थ
सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो
सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको...
कार्यसम्पादन मूल्याङ्कनमा बागमती सरकार तेस्रो, अघिल्लो वर्षभन्दा अंक घट्यो
हेटौंडा । प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेश सरकार तेस्रो भएको छ । आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार बागमती प्रदेश ४२.४६ अंकसहित तेस्रो स्थानमा परेको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’...
मकवानपुरका दस पालिकालाई एक अर्ब २३ करोड बढी राजस्व बाँडफाँड अनुदान
हेटाैडा । सङ्घीय सरकारमार्फत् मकवानपुर जिल्लाको दस पालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि १ अर्ब २३ करोड २२ लाख रुपियाँ राजस्व बाँडफाँडबाट अनुदान पाउने भएका छन् । गत १८ चैतमा बसेको मन्त्रीपरिषदको बैठकल २०८२-८३ देखि २०८६-८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको विस्तृत आधार र...
अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो। उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत...




