स्वास्थ्य
बागमती प्रदेश सरकार स्वास्थ्य सेवा सुधारमा निरन्तर सक्रिय : स्वास्थ्य मन्त्री थापा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकार नागरिकको स्वास्थ्य सुधारका लागि निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशभर स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशका अस्पतालदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सालयसम्मको सेवा...
‘स्वस्थ नागरिक, समृद्ध प्रदेश’ हाम्रो साझा लक्ष्य : स्वास्थ्य मन्त्री थापा
विश्व स्वास्थ्य दिवस २०२६ को अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्दै मानव, पशुपन्छी र पर्यावरणीय स्वास्थ्यबिचको अन्तरसम्बन्धलाई केन्द्रमा राखेर ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ। मन्त्री थापाले विश्व स्वास्थ्य दिवसको यस वर्षको मूल सन्देश ‘मानव, पशुपन्छी र पर्यावरणको हित,...
बागमती प्रदेशमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
हेटाैँडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य क्षेत्रको प्रभावकारी कार्यान्वयन, उपलब्धि मूल्याङ्कन तथा सुधारका अवसरहरूको पहिचान गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ का स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीले हालसम्मका प्रगति, चुनौती तथा सिकाइहरूलाई समेट्दै आगामी आर्थिक वर्षका लागि व्यवहारिक, दिगो र परिणाममुखी...
‘एक जिल्ला एक स्वस्थ सहर’ अभियान प्रभावकारी बनाउन वाग्मती स्वास्थ्य मन्त्रालयकाे अभिमुखीकरण
हेटौडा । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौंडाको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ सहर कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य सचिव सुमित्रा गौतमलगायत स्वास्थ्य मन्त्रालयका अधिकारी र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा...
निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २ सय बढी लाभान्वित
हेटौडा। रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका २ सय भन्दा बढी बासिन्दाले निःशुल्क आयुर्वेदिक स्वास्थ्य सेवा पाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले शनिबार एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य उपचार शिविर सञ्चालन गरेको हो। गोकुलगंगा गाउँपालिकाको सहजिकरणमा आयोजित उक्त शिविरमा दम, हाडजोर्नी दुखाइ, ग्यास्ट्रिक,...
मकवानपुरमा ३५ उम्मेदवारको धरौटी जफत, १० हजार मत बदर
हेटौंडा । मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ३५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको हो। मकवानपुर–१ मा पूर्वसांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह समेत धरौटी जफत हुने गरी पराजित भएका छन्। २०७९...
एकसय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन, स्वास्थ्य सेवालाई थप प्रभाकारी बनाउने प्रदेश सरकारको प्रतिबद्धता
सिन्धुली । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा नवनिर्मित एक सय शैया क्षमताको सिन्धुली अस्पतालको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको स्पष्ट पार्नु भयो। उहाँले नागरिकले...
‘डिजिटल पार्क’ को स्थान अझै तोकिएको छैन: स्वास्थ्य मन्त्रालय
हेटौंडा । केही संचारमाध्यमले बुधबार ‘बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान’ शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२-०८३ का...
गणतन्त्र गरिबको लागि काम गर्ने व्यवस्था हो : इन्द्र बानियाँ
हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले जनताको स्वास्थ्यलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा प्रदेश सरकार चिन्तित रहेको बताउनुभएको छ । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया...
स्वास्थ्य क्षेत्र व्यवस्थित बनाउन तीन तहको समन्वय हुनुपर्छ : स्वास्थ्यमन्त्री थापा
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनुभएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतकाे पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...









