​बागमती प्रदेशमा ‘विश्व डुबेर हुने मृत्यु रोकथाम दिवस’ मनाइयो 

बिश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष जुलाई २५ मा मनाइने ‘विश्व डुबेर हुने मृत्यु रोकथाम दिवस’ को अवसरमा बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा सरोकारवालाहरू बीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न मन्त्रालय, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका...

प्रदेश राजधानी र सङ्घीय राजधानी दुई सडकमा सवारी संचालनमा रोक

बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।गए रातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो ।जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै...