बागमती प्रदेश
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हेटौंडाकाे अध्यक्षमा कुसुम श्रेष्ठ चयन
हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर नगर अध्यक्षमा कुसुम श्रेष्ठ चयन भएकी छिन् । प्रथम नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा चन्द्र प्रकाश अधिकारी, सचिवमा अनिष सुबेदी, सह–सचिवमा अनु बज्राचार्य र कोषाध्यक्षमा नवाखर न्यौपाने चयन भएका छन । समितिको सदस्यहरुमा क्रमशः...
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि २० गतेसम्म बन्द
हेटौंडा । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि जेठ २० गतेसम्म बन्द गरिएको छ । सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो । बन्द अवधिभर हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने...
बागमती प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट हुने
हेटौंडा । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने भएको छ । प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्येश्यकासाथ अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । बिहीबार युवा तथा खेलकुद मन्त्री...
कुलेखानी–कलंकी–हुमाने सडक १९ दिन बन्द हुने
हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ । सडक स्तरोन्नती कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक बन्द गर्ने निर्णय भएको जनाएको हो । सो सडक पूर्वाधार विकास...
मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण र पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । गत बैशाख २० गते शनिबार भएको चौथो साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई सफतग्रहण, प्रमाणपत्र वितरण र पहिलो पुर्ण बैठक सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिका पदकारी र सदस्यहरुलाई चौथो साधारण सभाका निर्वाचन प्रमुख तथा...
अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस
हेटौंडा । मकवानपुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ । यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यस क्याम्पसले शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो । शनिबारदेखि सञ्चालन हुने सम्मेलनमा करिब एक सय जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने क्याम्पस प्रमुख...
बागमती प्रदेशसभाकाे बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस
हेटाैंडा । बागमती प्रदेश सभाकाे साेह्राैं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएकाे छ । हेटाैंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साेह्राैं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए...
हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सोमबार विहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागूऔषध गाँजा ओसारप्रसार...
बागमती प्रदेशमा ई–ब्लु बुक सेवा, नयाँ लाइसेन्स आवेदन र नवीकरणसमेत अनलाइनबाटै
हेटौंडा । बागमती प्रदेश सरकारले ‘ई–ब्लु बुक’ सेवा र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली ९ईडीएल० सुरु गरेको छ । यससँगै अब बागमती प्रदेशअन्तर्गतका सवारीधनीले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० र ब्लु–बुक दुवै बोकेर हिँड्नु नपर्ने भएको छ । तिनलाई नागरिक एपबाटै देखाउन मिल्नेछ । ईडीएलबाट नयाँ लाइसेन्सको आवेदन दिनेदेखि नवीकरणलगायत सेवा अनलाइनबाटै लिन सकिने...
बागमतीमा प्रदेश युवा सम्मेलन हुने
हेटौंडा । बागमती प्रदेश युवा परिषदले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म ‘प्रदेश युवा सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । गत २०८० सालदेखि निरन्तर आयोजना हुँदैआएको यो सम्मेलन परिषदको तेस्रो शृङ्खला हो । प्रदेशभरबाट छनोट गरिएका तीन सय ५० युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुने छन् भने लाखौं युवालाई वेबसाइट,...










