बागमती प्रदेश

मकवानपुरको सुनाचुरीमा भएको बस दुर्घटनामा१५ जना घाइते

हेटौंडा । मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका हुन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ बिहीबार बिहान करिब ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट...

मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महाँलक्ष्मी खोलामा ट्याक्सी सडकबाट ३५ मिटर तल खस्दा त्यसमा सवार ६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । फाखेल हुमाने सडकखण्डमा कलंकीबाट काठमाण्डौ तर्फ जादै गरेको ६ जना सवार...

स्वास्थ्य मन्त्री थापाद्वारा नयाँ वर्षमा उदाहरणीय स्वास्थ्य प्रदेश बनाउने अठोट

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा प्रकाशित शुभकामना सन्देशमा मन्त्री थापाले विगत वर्षको अनुभव र सिकाइलाई आत्मसात गर्दै आगामी...

नेता थपलियाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्व मन्त्री जगन्नाथ थपलियाले नयाँ वर्ष २०८२ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। थपलियाले एक सन्देश जारी गर्दै नयाँ वर्षलाई आशा, उत्साह, ऊर्जा र संकल्पको समयको रूपमा उल्लेख गर्दै...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको बोर्ड तोडफोड गर्नेलाई कारबाहीको माग

हेटौंडा । भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवाञ्छित र आपत्तिजनक गतिविधिको घोर भर्त्सना गरेको छ। प्रतिष्ठानका निमित्त उपकुलपति डा. दिनेश कुमार लम्साल र रजिष्ट्रार भीमसागर गुरागाईंले हस्ताक्षर गरेको विज्ञप्तिमा अस्पतालको साइनबोर्डमा गरिएको तोडफोड, केरमेट तथा अनधिकृत रूपमा अर्को...

मानव सेवा आश्रमको महायज्ञमा ४ करोड रकम संकलन

हेटौंडा —मानव सेवा आश्रम हेटौंडाले आयोजना गरेको महायज्ञमा ४ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ ।  हेटौंडा उपमहानगरपालिका-९ लामसुरेधापमा चैत १७ देखि २४ गतेसम्म आयोजित महायज्ञमा ४ करोड ८ लाख ९५ हजार ५ सय ८७ रुपैयाँ रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष तारा लामिछानेले पत्रकार सम्मेलनमा...

छुट्टाछुट्टै घटनामा मकवानपुरमा २ को मृत्यु

हेटाै‌डा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुईजनाको ज्यान गएको छ । एकजनाको करेन्ट लागेर तथा अर्का एकको स्कुटरको ठक्करबाट मृत्यु भएको हो । घर सफा गर्ने क्रममा शुक्रबार करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–५ सिमलटारका ५५ वर्षीय भूमिनन्द तिमल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी...