स्वास्थ्य
बागमती प्रदेशमा स्वास्थ्य प्रणाली सुधार हुँदैछ – मन्त्री थापा
हेटौंडा ।बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा ३ दिने आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठी सुरु भएको छ। प्रदेशभरका स्वास्थ्य संस्थाहरूको मूल्यांकन गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको हो ।बिहिवार देखि सुरुभएको गोष्ठीमा बोल्दै बागमती...
विद्यार्थीको नजिकको साथीसँगै अभिभावक बन्दै विद्यालय नर्स
भरतपुर, २३ फागुन । धेरै बालबालिका र किशोरकिशोरीले आफ्नो मनका कुरा अभिभावकसँग पनि राख्न हिच्किचाउँछन् । नजिकको साथै नै उनीहरुको मनको कुरा सुन्ने र बुझ्नेमा पर्छन् । अभिभावकसँग कुरा खोलिहाले पनि कसैले बाबा, कसैले आमा त कसैले दिदी वा दाई मध्ये एक जनासँग मात्रै आफ्ना मनका कुरा खोल्ने गर्छन्...
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
मकवानपुर । हेटौँडा अस्पतालले मुटु रोग सम्बन्धी सेवा विस्तारको तयारी गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा आगामी साताबाटै सेवा विस्तारको तयारी गरेको हो । विगत लामो समयदेखि प्रयास गर्दा पनि अस्पतालमा उक्त सेवा सुरु गर्न कठिन भएको थियो । विषेशगरी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा सेवा...
अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो। उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत...



