राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ हेटौंडाकाे अध्यक्षमा कुसुम श्रेष्ठ चयन

संवाददाता
२०८२ जेष्ठ ५, आईतवार १०:५९

हेटौंडा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुर नगर अध्यक्षमा कुसुम श्रेष्ठ चयन भएकी छिन् । प्रथम नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा चन्द्र प्रकाश अधिकारी, सचिवमा अनिष सुबेदी, सह–सचिवमा अनु बज्राचार्य र कोषाध्यक्षमा नवाखर न्यौपाने चयन भएका छन । समितिको सदस्यहरुमा क्रमशः बिष्णु खकुरेल, मन तामाङ, अमृता डोटेल, कृष्णा दाहाल, श्रीकान्त अधिकारी, ममता आचार्य, जेसिका पौडेल, अस्मिता बज्राचार्य, मुसेश झा, अमरेन्द्र कुमार, अमित रसिला राणा, स्वस्तिका बर्तौला, प्रतिभा सुबेदी, राघवेन्द्र यादब, सुनिता थापा, समिका बिष्ट चयन भएका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*