खेलकुद

ओलम्पियनलाई मासिक भत्ता दिने बागमती सरकारको घोषणा

बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियन खेलाडीलाई मासिक रूपमा भत्ता दिने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ओलम्पियनलाई मासिक पाँच हजार रुपैयाँको दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन्। नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा चितवनको सौराहामा भएको ‘स्कुल टु...

बागमती प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट हुने

हेटौंडा । बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा जेठ ४ गते हेटौँडामा बागमती प्रदेश स्पोर्ट्स अवार्ड हुने भएको छ ।  प्रदेशका पुर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्येश्यकासाथ अर्वाड कार्यक्रम आयोजना गर्न लागिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।  बिहीबार युवा तथा खेलकुद मन्त्री...

हेटौंडामा महिला राष्ट्रिय गोल्डकप फुटबल हुने

हेटौंडा । मकवानपुरको हेटौंडामा पहिलो पटक मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले नियमित गर्दै आएको स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्गत सातौ चरणमा आईपुग्दा महिला गोल्डकपको आयोजना गर्न लागेको हो । मंगलवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि संघले बैशाख १९...

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं। नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो । तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको सामान्य लक्ष्य नेपालले १२.३ ओभरमा १ विकेट मात्र गुमाएर पूरा गर्‍यो । ओपनर साहिल पटेल ४२ तथा...

नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

३ वैशाख, काठमाडौं। स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए ।...

हेटौंडा चेस क्लबद्वारा नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षण सुरु

हेटौंडा । बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। बिहिवार हेटौंडा-४ वडा कार्यालय अगाडिको भवनमा बागमती प्रदेशका पुर्व मन्त्रि एवं प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले प्रशिक्षण तथा प्रतियोगिताको उद्घाटन गर्नुभयो ।प्रशिक्षणको उद्घाटन गर्दै प्रदेश सभा...

अध्यक्ष दाहालको टिप्पणी: संसदलाई वेवास्ता गर्दै अध्यादेश ल्याउनु सरकारको निरङ्कुश कदम

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको अलोकतान्त्रिक र निरङ्कुश शैलीको कडा आलोचना गर्नुभएको छ। मंगलबार काठमाडौंमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले संसदमा रहेको विधेयक फिर्ता नगरी अध्यादेश ल्याउनु स्वेच्छाचारी कदम भएको टिप्पणी गर्नुभयो। उहाँले सरकार जनताको इच्छा र संसदको मर्यादाविपरीत...